नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरकाे विमान जुम्लामा अवतरणका क्रममा रनवेबाट चिप्लियकाे बुझिएकाे छ । टायर पन्चर भएका कारण चिप्लियकाे विमानकाे अगाडिकाे भागमा क्षति पुगेकाे छ भने यात्रुहरू सकुसल रहेकाे जनार्इएकाे छ ।( विस्तृत विवरण अाउन बाँकी) ।