तरूण दलमा राम्रालाई भन्दा हाम्रालाई राेजीयाे

| 2023 Jun 29 | 01:59 pm 5565

काठमाडौं, असार १४ । पोखरामा भएको महाधिवेशन पछि टिका प्रथाबाट गठन हुँदै आएको नेपाल तरुण दलको तदर्थ समितिले पूर्णता पाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित तरूण दललाई अन्य पदाधिकारी नबनाई केन्द्रीय तदर्थ कार्यसमितिको सदस्य मात्र बनाएका छन् ।

नेपाली कांग्रेसको जगका रुपमा रहेका नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ वर्षौ देखि महाधिवेशन हुन नसकेर त्यसका थुप्रै कार्यकर्ताहरु पार्टीले अवसर नदिएको भन्दै आक्रोसित बनेका छन् ।

जिल्लामा बसेर अहोरात्र पार्टीलाई बलियो बनाउन लागेका इमान्दार कार्यकर्ताहरु पनि यो समितिमा पर्न सकेका छैनन् । जिल्ला र केन्द्रका नेताको स्तुती गाउने र चाकडी गर्नेहरुले यो समितिमा ठाँउ पाएका छन् ।

नवगठीत चार सय जम्बो तदर्थ समितिको सदस्यहरुमा निम्न तरुणहरु रहेका छन्:

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.