डा केसीले भन्‍ने गरेको माथेमा प्रतिवेदनमा के-के छ ? (पूर्णपाठ)

| 2018 Jul 20 | 08:05 am 1971

काठमाडौं, साउन ४: डा. गोवन्द केसीको अनशन २१ औं दिनमा पुग्दा केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा कार्यदलको प्रतिवेदन चर्चामा छ।

डा. केसी र उनका समर्थकहरुले कार्यदलको प्रतिवेदन जस्ताको तस्तै कार्यन्वयनको माग गरेका छन् भने सरकारले हुवहु कार्यन्वयनमा लान नसकिने उल्लेख गरेको छ।

के छ त कार्यदलको प्रतिवेदशनमा ? यहाँ प्रतिवेदनको पूर्ण पाठ प्रकाशित गरेका छौं:

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.