झिलिमिली फूलले बोलाएको तिहार

| 2022 Oct 22 | 03:01 pm 3009

काठमाडौं, कात्तिक ५: नेपालीले घर दलोमा फूल र बत्तीको चार्ड तिहार भित्रिएको छ । तिहार अन्रर्गत आज पहिलो दिन काग तिहार मनाइएको छ । गाउँ शहरमा देखिने ढकमक्क फूलको दृश्यले पनि तिहारलाई स्वागत गरेको छ ।

मौसम तथा तिथीका कारण कुनै कुनै बेला तिहारमा फूल नहुने समस्या हुने गरेको थियो । बिगतका केही वर्ष सम्झँदा कुनै वर्ष तिहारपछि फूल फुलेको देखिन्थ्यो भने कुनै वर्ष तिहार अघि नै ।

तर यो वर्ष फूलबारी ढकमक्क फूलले ढाकेको छ । ललितपुरमा पुष्प मेला नै जारी छ । यही फूलको सुन्दर दृश्यले तिहारलाई थप रमाइलो बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.