सुनसरी , धरान उपमहानगरपालिका ८ सिद्धार्थ मार्ग बस्ने केसव गुरागाईको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १० बस्ने झापा लखनपुर गाउँपालिका १ का ३५ वर्षीय भरत थापा समेत गरी १० जनालाई नगद ४ लाख ८ हजार ५ सय रुपैयाँ र ३ तीन बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।