जातजातिका सार्वजनिक पर्वका विदा थप गर्ने तयारी

रिपोर्ट नेपाल | 2019 Aug 07 | 06:41 pm 2614

काठमाडौं, साउन २२: सरकारले कटौती गरिएको विभिन्न जातजातिका पर्वका सार्वजनिक विदा थप गर्ने तयारी गरेको छ । विभिन्न जातिय र सांस्कृतिक चाडहरुलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने तयारी गरेको हो ।

जातिय तथा सांस्कृतिक संघ संस्थाले समुदायको चाड पर्वमा सार्वजनिक विदा नदिएको प्रति गुनासो गरेपछि गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकण गर्न बनेका कार्यदलले विभिन्न ८ पर्वका लागि ११ विदा थप्ने प्रश्ताव गरेको छ । अन्य १३ सार्वजनिक विदा थप गर्ने तयारी गरेको छ ।

मन्त्रीपरिषदको बैठकले गठन गरेको मन्त्रीस्तरीय समितिले १३ दिन विदा थप गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित विदाको विवरण

sarbajanik_bidaa

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.