जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक अभिनासद्वारा आत्मसमर्पण

रिपोर्ट नेपाल | 2018 Dec 12 | 05:24 pm 2194

सप्तरी, मंसिर २६ :  लामो समयदेखि भुमिगत रुपमा संगठित भएका जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक अभिनासद्वारा आत्मसमर्पण गरेको छ ।

उनले आज बुधबार आफूसँग भएका हातहतियार सहित सप्तरी प्रहरी समक्ष आत्मसमर्पण गरेको प्रहरीले जनकारी दिएका छन् । (समाचार अपडेट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.