मकवानपुर, असार १३: जिल्लाकाे राक्सीराङ गाउँपालिका वडा नम्बर ७ मा जंगली च्याउ खाँदा एक जनाकाे मृत्यु भएकाे छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा १३ वर्षीया बुञ्जीमाया चेपाङ रहेकाे प्रहरीले बताएका छन् । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार गराइरहेकाे बताइएकाे छ ।