चीनमा गयो ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प

रिपोर्ट नेपाल | 2019 Feb 22 | 07:20 pm 1717

एजेन्सी– आज शुक्रबार साँझ चीनमा शक्तिशाली भुकम्प गएको छ ।

चिनियाँ समयनुसार ६ बजेर १७ मिनेटमा ७.५ रेक्टर स्केलको भुकम्प गएको बुझिएको छ । भूकम्पपछिको घटनाको विवरण सार्वजनि भैइ नसकेको चिनिया सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.