चितवनमा मतदान गर्न मतदाताको उत्साहजनक उपस्थिति

| 2023 Apr 23 | 07:30 am 1545

चितवन, वैशाख १०ः चितवन क्षेत्र नं २ मा मतदान गर्न मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ  । आज बिहानैदेखि लाइनमा बसि मतदान गर्न मतदाता उत्सुक देखिएका छन्  ।

आज हुने उपनिर्वाचनमा चितवन -२ ,बारा -२ र तनहुँ -१ मा  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको  निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.