घट्याे सुनकाे मुल्य

रिपोर्ट नेपाल | 2019 Sep 15 | 02:49 pm 1703

काठमाडौं, भदाै २९: लगातार रूपमा बढेकाे सुनको भाउ पुनः लगातार घट्ने क्रम जारी रहेकाे छ।  आइतबार पनि सुनको मूल्य ४ सयले घटेर बजारमा छापावाल सुन प्रति ताेला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.