गएराति उपत्यकामा भुकम्पको धक्का

रिपोर्ट नेपाल | 2020 Aug 05 | 07:04 am 1859

काठमाडौं, साउन २१ः गएराति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.