कोरोना संक्रमण हुन नदिन देशभरका कारागारमा सतर्कता

रिपोर्ट नेपाल | 2020 Mar 14 | 07:22 am 1502

काठमाडौं, चैत्र १: कोरोना भाइरस संक्रमणमा जोखिमका कारण देशभरका कारागारमा सतर्कता अपनाइएको छ।

कारणबस जेलभित्र रहेका कसैलाई संक्रमण भयो भने केही दिनमै धेरैलाई फैलिन सक्ने भएकाले भेघटघाटमा कडाइ गरिएको कारागार स्वास्थ्य विभागले जानकारी दिएको छ।

कारागार व्यवस्था विभागले देशभरिका जेलमा यससम्बन्धी सतर्कता बढाएको छ।

तत्कालका लागि कैदी÷बन्दीहरूको सरुवा रोकेका छौं, कारागार व्यवस्था विभागका निमित्त महानिर्देशक देवेन्द्र लामिछानेले भने, भेटघाटमा पनि कडाइ गरिएको छ। नयाँ पत्रिका दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.