केराबारीको पहिरोले नारायणघाट मुग्लिन सडक अवरुद्ध

| 2022 Sep 01 | 08:22 am 1741

चितवन, भदाै १६: खोलासँगै बगेको लेदोले नारायणघाट मुग्लिन सडक अवरुद्ध  भएको छ । भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खसेको हो ।

वर्षाका कारण बिहान करिब ६ बजे सडक अवरुद्ध बनेको हो । पहिरो खसेर दुइतर्फि बाटो बन्द हुदा सवारी जाममा परेका छन् ।  पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.