काठमाडौं महानगरले २८ औं महानगर दिवस मनाउँदै

| 2022 Dec 12 | 03:31 pm 1593

काठमाडौं, मंसिर २६ः काठमाडौं महानगरपालिकाले मंसिर २९ गते २८औं महानगर दिवस मनाउने भएको छ । दिवसका आवसरमा महानगरले विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । साथै महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ ।

महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।

ktm

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.