कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि

रिपोर्ट नेपाल | 2019 May 29 | 06:13 pm 1740

काठमाडौं, जेठ १५ : सरकारी कर्मचारीको तलब न्यूनतम् १८ प्रतिशतदेखि २० प्रतिशतसम्म वृद्धि भएको छ । तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८ प्रतिशत तलब वृद्धि गरिएको हो ।

हाल तल्ला तहका कर्मचारीको आधारभूत तलब १८ हजार छ । बढेको तलब आगामी साउनदेखि लागू हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.