करणी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 14 | 03:36 pm 3105

सोलुखुम्बु, असोज २८ : पासाङल्हामु गाउँपालिका ४ स्थित डेरा गरी बस्ने सोलुखुम्बु जुभिङ ४ की ९ वर्षीया बालिकालाई आफ्नै क्‍वाटरमा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने मोरङ रतुवामाई नगरपालिका ९ ईटहराका ५५ वर्षीय मोहन घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.