कञ्चनपुर, मंसिर ७: कञ्चनपुर-२ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक विजयी भएका छन् । लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिष्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।