एकै पटक ७२ डिएसपीकाे सरूवाः काे कहाँ पुगे (सुचीसहित)

रिपोर्ट नेपाल | 2020 Aug 31 | 02:25 pm 2112

काठमाडौं, भदाै १५ः प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार डिएसपीकाे सरूवा भएकाे हाे । भदौ महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी डीएसपीहरुको सरुवा गरिएको जनाइएकाे छ ।

सरूवाकाेसूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.