आर्थिक वर्ष २०७९/८० को बजेट बजेट भाषण (लाइभ)

रिपोर्ट नेपाल | 2022 May 29 | 04:14 pm 2001


काठमाडौं, जेठ १५ः  सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ।  सकारका तर्फबाट अर्थमन्त्रीमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गरिरहेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा झण्डै साढे १७ खर्बको बजेट ल्याउन लागेको छ ।  बजेटमा कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नेलगायत विषय उल्लेख छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.