आफ्ना लागि राखेको छुट्टै सोफा हटाए गृहमन्त्री लामिछानेले

| 2023 Jan 07 | 04:29 pm 1101

काठमाडाैं, पुस २३ः उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन्।

शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा आयोजित औपचारिक कार्यक्रममा पुगेका उनले आफ्नालागि राखिएको छुट्टै सोफा हटाएका हुन्।

तर उनले आफ्नो लागि राखिएको छुटै प्रकारको सोफा हटाएर अन्य अफिसरसरहरुको जस्तै सोफा राख्न निर्देशन दिएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.