आज सुनको मूल्य स्थिर चाँदी ५ रुपैयां बढ्यो

रिपोर्ट नेपाल | 2019 Oct 18 | 12:27 pm 1830

काठमाडौं, कात्तिक १: बुधबार, बिहीबार तोलामा छापावाल सुन ७० हजार ६०० रुफैयाँ कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए।

चाँदीको मूल्य भने तोलमा ५ रुपैयाँले बढेको छ। बिहीबार ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.