आइतबारको बिदा खारेज

रिपोर्ट नेपाल | 2022 Jun 07 | 07:34 am 1449

काठमाडौँ, जेठ २४ः हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

यसअघि सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार गरी हप्तामा दुई दिन पूरा बिदा दिने र सोमबारदेखि शुक्रबारसम्म कार्यालय समयमा पूरा काम गर्ने निर्णय गरेको थियो । गाेरखापत्र दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.