अष्ट्रेलिया र इजरायलका लागि राजदूत नियुक्त

रिपोर्ट नेपाल | 2022 Jun 26 | 07:13 pm 2145

काठमाडौं, असार १२: राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल र इजरायलका लागि कान्ता रिजाललाई नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.