अवैध सामान बरामद

रिपोर्ट नेपाल | 2022 Dec 31 | 08:31 am 997

बर्दिया, पुस १६ः प्रहरीले अवैध सामान बरामद गरेकाे छ । ईलाका प्रहरी कार्यालय मथुरा बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा जिल्ला बर्दिया गुलरिया नगरपालिका -९ र १० को २ स्थानबाट अबैध रुपमा भारतबाट ल्याउँदै गरेका अन्दाजी मुल्य रू. १ लाख २८ हजार ५ सय  बराबरका बिभिन्न किसिमका कपडाहरु बरामद गरेकाे हाे ।

साथै भारतिय नम्बर प्लेट भएको मोटरसाईकल थान -१ बरामद गरी आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.