अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा दिने घाेषणा

रिपोर्ट नेपाल | 2022 Jul 06 | 04:42 pm 1285

काठमाडौं, असार २२ः अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सो घोषणा गरेका हुन् ।

उनले ११ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको घोषणा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.