काठमाडाैं,जेठ १३: अर्घाखाँचकाे सन्धीखर्कस्थित आवासीय माविमा शंकास्पद वस्तु फेला । बाग्लुङकाे बाग्लुङ नगरपालिका २ कुडुलेचाेक नजिकै शंकास्पद वस्तु फेला नेपाली सेनाकाे टाेलीद्वार निसष्कृय बनाइदै । बन्दकर्ताद्वारा हेटाैंडाकाे चाैकीटाेलमा मिनी ट्रकमा आगजनी । आगजनीबाट ना ७ ख ९४९३ नम्बरकाे मिनी ट्रकमा क्षति पुगेकाे छ ।