काठमाडौं, वैशाख १८: अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा सभामुख कृष्णबहादुर महराले शुभकामना सन्देश दिएका छन् ।
१३० औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सम्पूर्ण श्रमिक वर्गको उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका हुन् । (शुभकामना सन्देश यस प्रकार छ)
