काठमाडौँ, १६ वैशाख / शंखमुल दोभानपुल निर खाजा घर, ग्यारेज र फर्निचरमा आगलागी भएको छ ।
आइतबार दिउँसो ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको हो ।
दमकलको प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको मौसम भण्डारीले जनाए।