लाजिम्पाटमा एक शिशुकाे हत्या

रिपोर्ट नेपाल | 2019 Jun 13 | 12:48 pm 2142

काठमाडाैं, जेठ ३०: लाजिम्पाटमा एक शिशुको घाटी रेटी विभत्स हत्या भएको छ । बुधबार राति अन्दाजी १० महिनाका शिशुको घाटी रेटेर हत्या गरेको अवस्थामा  शव फेला परेको हो ।

उक्त शिशुकाे शव सांग्रिला होटल अगाडि सडक किनारमा प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाका विषमया अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.