दैलेख, जेठ १०: जिल्लाकाे गुँरास गाउँपालिका वडा नम्बर– १ पातल खाेला भन्ने स्थान नजिक मिनि ट्रक दुर्घटना भएकाे छ । उक्त्त दुर्घटनामा परी ३ जनाकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ। घटनाकाे विस्तृत विवरण भने आउन भने बाँकी रहेकाे छ । उद्दार गर्नकाे लागि स्थानीय प्रहरी खटिरहेकाे बुझिएकाे छ । समाचार अपडेट