५० डिएसपीसहित ११०१ सईको एकैपल्ट सरुवा, को कहाँ पुगे (सूचीसहित)

| 2018 Jun 18 | 03:26 pm 3637

काठमाडौं । लामो समयपद्धि नेपाल प्रहरीका ११०१ जना प्रहरी नायब निरिक्षक (सई) हरुको सरुवा भएको छ ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५० जना डिएसपीहरुको पनि सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार डिएसपीको सरुवा गरेको हो। आइतबारकै निर्णयबाट सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

को कहाँ पुगे ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.