काठमाडौं, साउन २ः नेपाल प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी निरीक्षकहरुलाई प्रहरी नायब उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ ।
आज सोमबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवाका लागि सिफारिस भएको हो । प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको जानकारी गराइएको छ ।
सूची

