काठमाडौं, जेठ १५ : आर्थिक वर्ष २०७६/७७ मा सरकारले मोनोरेल र मेट्रोरेल सञ्चालनलाई विशेष जोड दिएको छ । सरकाले राजधानीमा मोनोरेल र मेट्रोरेल सञ्चालनका लागि ७ अर्ब ७० कारोड विनियोजन गरेकाे छ ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै सरकाले मोनोरेल र मेट्रोरेल सञ्चालनका लागि ७ अर्ब ७० कारोड रुपैयाँ विनियोजन गरेकाे विनियोजन गरेको बताए । २ वर्षभित्र काठमाडौंमा चीन र भारतबाट रेल आउने पनि बताए ।