काठमाडौँ, भदाै ३१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।
छत्रदेव गाँउपालिका अर्घाखाँचीमा विगत २८ महिना देखि कार्यरत भेषराज पन्तलाई मायादेवी गाँउपालिका रुपन्देहीमा सरुवा गरेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत भेषराज घिमिरेलाई छत्रदेवमा पठाएको छ ।
हेर्नुहोस को कहा ?

