हुम्लाका डीएसपी भट्टराई निलम्बित

| 2023 Oct 28 | 12:21 pm 6741

काठमाडौँ, कार्तिक ११।आफ्नै महिला प्रहरी माथि अभद्र व्यवहार  गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत डीएसपी भिमलाल भट्टराइलाई निलम्बन गरिएको छ । मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको उजुरीका आधारमा उनलाई निलम्बन गरीएको हो। भट्टराइलाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारी बाट मुक्त गरि उनको स्थानमा डीएसपी रवीन्द्र खनाललाई खटाएको छ। डीएसपी भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा तानिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.