हिमालय एयरलाइन्सलको काठमाडौं बेइजिङ सिधा उडान सुरु

रिपोर्ट नेपाल | 2019 Oct 27 | 03:27 pm 1607

काठमाडौं, कात्तिक १०: आइतबारदेखि हिमालय एयरलाइन्सले काठमाडौं बेइजिङ सिधा उडान सुरु गरेको छ।

Image may contain: one or more people, people standing and outdoor

एयरलाइन्सले नेपालको राजधनी काठमााडौं र चीनको राजधानी बेइजिङ सिधा उडान सुरु गरेको हो। हिमालय एयरलाइन्सको यो उडानले नेपाल भ्रमण वर्षमा चिनियाँ पर्यटक भित्र्याउन टेवा पुग्ने पर्यटनमन्त्री योगेश भट्टराईको भनाई रहेको छ।

हिमालय एयरलाइन्सलाई काठमाडौं–बेइजिङको पहिलो उडान सुरु गरेको शुभकामना दिँदै मन्त्री भट्टराईले यस्तो बताएका हुन्।

भट्टराईले भनेका छन्, यसबाट चीनीया पर्यटकलाई नेपाल आउन सहज हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई थप टेवा पुग्ने छ, ‘शुभकामनासहित धन्यवाद हिमालय एयरलाइन्स।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.