स्थापितभन्दा दोब्बर मतले बालेनको अग्रता कायमै

रिपोर्ट नेपाल | 2022 May 18 | 07:27 am 1617

काठमाडाैं, जेठ ४ः काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कामयै रहेको छ। पछिल्लो मत परिणामअनुसार शाहले १५ हजार ४ सय २ मत प्राप्त गरेका छन्।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ८ हजार २  सय ८८ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २ सय ९० मत प्राप्त गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.