सुविसु कार्यालयमा भएको आगलागी नियन्त्रणमा

| 2019 Aug 07 | 03:58 pm 2100

काठमाडौैं, साउन २२:  बालुवाटारस्थित सुविसु कार्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ ।  बुधबार दिउँसो आगलागी भएकाे थियाे ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा लागेको आगो साढे २ बजे नियन्त्रणमा आएको बताइएकाे छ । इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिए  ।

नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गर्दा पनि आगो निभाउन नसकेपछि त्रिभुवन विमानस्थलबाट दमकल बोलाई आगो नियन्त्रणमा लिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.