सुनचाँदीको मूल्य बढ्यो

रिपोर्ट नेपाल | 2019 Dec 12 | 06:23 pm 1517

काठमाडौं, मंसिर २६ :  नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ४०० रुपैयाँले बढेर ७१ हजार २०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी बुधबारको तुलनामा रु १० बढेर ८४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.