काठमाडौं, भदौ ३१ : ३३ किलो सुनकाण्डका कारण थुनामा परेको डिएसपी प्रजित केसीलाई साधारण तारेखमा छोड्न उच्च अदालत, बिराटनगरले आदेश दिएको छ ।
दुई दिन अघि एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। त्यसको केही दिन लगत्तै अर्का आरोपी डिएसपी प्रजित केसीलाई पनि रिहा गर्न आदेश जारी गरेको छ ।