सुत्केरी र गर्भवतीको हवाई उद्दारमा २२ करोड बजेट

रिपोर्ट नेपाल | 2019 May 29 | 05:13 pm 1927

काठमाडौं, जेठ १५ : सरकारले दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको उद्दारका लागि २२ करोड बजेट विनियोजन गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बजेट छुट्याइएको जनाउँदै अर्थमन्त्री डा युवराज खतिवडाले हिंसापीडित महिलाको उद्दार र राहत र कानुनी उपचारका लागि पुनस्थापना केन्द्र बनाउने बताएका छन्।

सरकारले महिला बालबालिका र ज्येष्ठका लागि ७८ अर्ब बजेट विनियोजन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.