सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

| 2021 Oct 01 | 03:35 pm 1985

सिन्धुपाल्चोक, असाेज १५ः सिन्धुपाल्चाेककाे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको  भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ : ५४ बजे भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५ सय ५९ परकम्प गइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.