काठमाडाैं, असाेज २९ः (अपडेट) काठमाडाैंकाे साेह्रखुट्टेकाे नयाँ बजारकाे फलफूल चाेकमा भर्खरै विस्फाेट भएकाे छ । उक्त घटनामा के विस्फाेट भएकाे हाे त्यसकाै कुनै जानकारी प्राप्त भइसकेकाे छैन ।
त्यस क्षेत्रमा अहिले सुक्षाकर्मी पुगेर अनुसन्धान गरिरहेकाे बताइएकाे छ । घटनाकाे विस्तृत विवरण भने आउन बाँकी रहेकाे छ ।


