काठमाडाैँ, जेठ ३२: सशस्त्र प्रहरी बलका १३ जना डिआईजीहरुको पनि सरूवा भएको छ । गृहमन्त्रालयले शुक्रबार साँझ १३ डिआईजीहरुको सरुवा गरेको भए पनि शनिबार साँझ मात्र सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयले गरेको सरुवा निर्णय अनुसार निम्न स्थानहरूमा सूची अनुसार सरूवा गरिएकाे छ ।
(नामावली सूची)

