सशस्त्र प्रहरी निरीक्षकको नतिजा सार्वजनिक (लिस्टसहित)

रिपोर्ट नेपाल | 2019 Mar 26 | 09:31 am 4396

काठमाडौँ, चैत्र १२ : सशस्त्र प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक भएको छ । गत असोज महिनामा प्रकाशित भएको विज्ञापन अनुसार खुला र समावेशी समूह अन्तर्गतका सफल उम्मेदवारहरूको सूची सशस्त्र प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको छ ।

मानवस्रोत तथा भर्ना छनौट शाखाका प्रमुख दिग विजय सुवेदीका अनुसार सफल हुने उम्मेदवारको नाम लिस्ट तपसिल बमाेजिम रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.