सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

| 2022 Jun 20 | 07:49 am 1517

काठमाडाैं, असार ६ः सशस्त्र प्रहरी बलका ३७ जना नायव उपरीक्षक (डिएसपी)हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिको आइतबार मध्यराती सूचना प्रकाशित गर्दै ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो । एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा टोप बहादुर डागी पहिलो नम्बरमा छन् ।

सूची यसप्रकार छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.