सर्पले डसेर दाङमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 May 31 | 11:34 am 2173

दाङ,  जेठ १७ः सर्पले डसेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगी रहेका छन् ।

उनलाई घरमै सुतेको अवस्थामा सर्पले डस्दा मृत्यु भएको हो । डाँगीको उपचारका क्रममा गए राति राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.