सचेतकलाई समवेदना दिन महामन्त्री पुगे निवासमा

रिपोर्ट नेपाल | 2020 Oct 01 | 06:28 pm 2045

माेरङ असाेज १५ः नेपाली कांग्रेसका नेता तथा १ नम्बर प्रदेश सभाका सचेतक केदार कार्कीलाई मातृ शाेक परेकाले उक्त शाेकमा समवेदना प्रकट गर्न नेविसंघका महामन्त्री दिपक भट्टराई निवास पुगेका छन् ।

महामन्त्री भट्टराईकाे  नेतृत्वमा पुगेका सम्पूर्ण टाेलिले स्वर्गीय आत्माकाे चिर शान्तिकाे कामना प्रकट गरेका छन् ।

कार्किकाे निजि निवास टंकेसिनवारी पुगेर श्रद्धाञ्जली प्रकट गर्ने र समवेदना प्रकट गर्नेमा नेविसंघका पूर्व केन्द्रीय सदस्य भाेला नेपाल, युवा व्यवसायी दिपक ढकाल, नेविसंघका नेता नवीन कटुवाल लगाएतका नेता पुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.