श्रीमती मारेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 31 | 12:41 pm 2111

कास्की, साउन १५ : पोखरा लेखनाथ महानगरपालिका २७ तालचोक बस्ने ६३ वर्षीय कमल कुमाललाई कुटपिट गरी आफ्नै श्रीमती मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

कुमालले सोमबार घरायसी विवादमा ५५ वर्षीया श्रीमती सुन्तली कुमाललाई गैचीको बिंडले कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि सामुदायिक अस्पताल शिशुवा लगीएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले अनसुन्धान गरिरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.